Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयो


    आइतबार, चैत्र १५ २०८२
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको छ ।

    शनिबार अदालत बिदा हुने भएकाले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।

    लेखकसहित केपी शर्मा ओलीलाई जेनजी आन्दोलन छानबिन गर्न बनेको गौरिबहादुर कार्की नेतृत्वको आयोगको प्रतिबेदन अनुसार शनिबार पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार