काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा पुगेर धार्मिक विधिअनुसार पूजा-अर्चना गरेकी छन्। उनी सुर्खेतबाट हेलिकप्टरमार्फत सिधै जनकपुर पुगेकी हुन्।
प्रधानमन्त्रीको स्वागतका लागि मन्दिर परिसरमा विशेष व्यवस्थासहित रातो कार्पेट समेत बिछ्याइएको थियो। मन्दिरको गर्भगृहमा सम्पन्न पूजामा जानकी मन्दिरका महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दासले आवश्यक सहजीकरण गरेका थिए।
धार्मिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री कार्की गौशालातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यहाँस्थित गौशालाको निरीक्षणपछि उनी सोही दिन काठमाडौँ फर्किने कार्यतालिका छ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend