Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट


    बुधबार, चैत्र ४ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच शिष्टाचार भेटवार्ता भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक विषयहरूमा सामान्य छलफल भएको जनाइएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार