Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी


    बुधबार, चैत्र ४ २०८२
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • खोटाङ । काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

    केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा मानवीय क्षती भने नभएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।

    केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार