Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • यी हुन् रास्वपाका समानुपातिक लिस्टमा परेका ५७ सांसद 


    सोमबार, चैत्र २ २०८२
    385
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रास्वपाले समानुपातिक छानेका सांसदको नाम सार्वजनिक भएको छ ।

    रास्वपाले खस आर्य क्लस्टरबाट १६ जना महिला र १ जना पुरुष गरी १७ जना परेका छन् । आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष गरी १६ जना परेका छन् । त्यस्तै मधेशी बाट ६ महिला ३ पुरुष गरी ९ जना परेका छन् । दलितबाट ७ महिला १ पुरुष गरी ८ जना, थारुबाट २ महिला २ पुरुष गरी ४ जना परेका छन् भने मुस्लिमबाट ३ मात्र परेका हुन् ।

    यी हुन् रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसद:

    खस आर्यबाट: १६ महिला १ पुरुष

    १- प्रतिभा रावल

    २- रचना खतिवडा

    ३- लिमा अधिकारी

    ४- विदुषी राणा

    ५- समीक्षा बास्कोटा

    ६- श्रद्धा कुँवर

    ७- टीका सङ्ग्रौला

    ८- क्रान्ति शिखा धिताल

    ९- आकृति अवस्थी

    १०- सृष्टि भट्टराई

    ११- मञ्जु भुसाल

    १२- प्रभा कार्की

    १३- शोभा खनाल

    १४- रत्ना कुमारी थापा

    १५- ज्ञानु पौडेल

    १६- प्रभा ढकाल

    १७- रमेश प्रसाईँ

    आदिवासी जनजातिबाट: १३ महिला ३ पुरुष

    १- बसुमाया तामाङ

    २- गङ्गा छन्त्याल

    ३- सुन्नीमा उदास

    ४- अनुष्का श्रेष्ठ

    ५- ओजस्वी शेरचन

    ६- सिर्जना श्रेष्ठ

    ७- रजनी श्रेष्ठ

    ८- कुसुम महर्जन

    ९- भूमिका श्रेष्ठ

    १०- प्रमीला कुलुजु

    ११- सुजाता तामाङ

    १२- कृपा महर्जन

    १३- एलिजा गुरुङ

    १४- राम लामा

    १५- खुश्बु सरकार श्रेष्ठ

    १६- मिङ्मा ग्याबु शेर्पा

    मधेशीबाट: ६ महिला २ पुरुष

    १- पुनमकुमारी अग्रवाल

    २- निशा मेहता

    ३- ललिता कुमारी

    ४- अंकिता ठाकुर

    ५- सरिता महतो

    ६- कामिनी कुमारी

    ७- पुरुषोत्तम सुप्रभात यादव

    ८- खगेन्द्र कर्ण

    दलितबाट ७ महिला १ पुरुष

    १- रीमा विश्वकर्मा

    २- अमृता विक

    ३- सीता बादी

    ४- स्मृति सेन्चुरी

    ५- सुष्मा स्वर्णकार

    ६- तारा विश्वकर्मा

    ७- खिमा विक

    ८- प्रकाशचन्द्र परियार

    थारुबाट: २ महिला २ पुरुष

    १- गीता चौधरी

    २- करिस्मा कठरिया

    ३- सुरेन्द्र चौधरी

    ४- प्रेमलाल चौधरी

    मुस्लिमबाट: ३ महिला

    १- समिना मिया

    २- अफ्साना बानु

    ३- गलाजा शमीम मिकरानी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार