Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की


    आइतबार, चैत्र १ २०८२
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेकी छन्।

    पितृ आशौच बारिरहेका एमाले अध्यक्ष ओलीलाई समवेदना दिन प्रधानमन्त्री आज उनकै निवास पुगेकी हुन्।

    प्रधानमन्त्री कार्की उनका पति प्रथम पुरूष दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीलाई भेटेका हुन् । एमाले अध्यक्ष ओलीको बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार