Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    आइतबार, चैत्र १ २०८२
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    काँग्रेसले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बैठक बोलाएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने छन् । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने एजेण्डा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार