Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको विशेष आग्रह


    शनिबार, फाल्गुन ३० २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इरान र अमेरिकाका कारण मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतारको दोहास्थित नेपाली दूतावासले स्वदेश फर्कन इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ ।

    दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अनुरोध गरेको हो ।

    दूतावासका अनुसार साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कन चाहने कतार आइडी भएका नेपालीहरूले उक्त प्रक्रिया मार्फत आवेदन दिन सक्नेछन । थन जानकारीका लागि ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार