Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन


    बुधबार, फाल्गुन २७ २०८२
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो ।

    चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।

    आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार