Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समानुपातिकतर्फ अझै ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी


    सोमबार, फाल्गुन २५ २०८२
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको जनाएको छ ।

    आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको हो ।

    अहिलेसम्म धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४ को मतगणना सकिएको छ ।

    यस्तै, रसुवा, सिन्धुली १ र २, दोलखाको मतगणना सकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार