काठमाडौं । टीकापुरमा ८ जनाको हत्या आरोपमा जिल्ला अदालत कैलाली र उच्च अदालत पाटनले जन्मकैदको संजाय सुनाएका कैलाली १ का सांसद रेशम चौधरीको कैद मिनाहा गर्न प्रधानमन्त्री केपी ओली तयार भएका छन् । उनले जनता समाजवादी पार्टीसँग चौधरीको मुद्दा फिर्ता लिन ओली तयार भइसकेका छन् । चौधरीको कैद संजाय माफ भए पनि उनी कानुनी रुपमा सांसदको रुपमा सदनमा भाग लिन नपाउने अवस्था छ ।
नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले सत्ताको लागि जुनसुकै अपवित्र गठबन्धन गर्न ओली तयार भएको आरोप लगाएका छन् ।
ओलीको बारेमा सामाजिक संजाल ट्वीटरमा खतिवडा लेख्छन्–संविधान, कानुन, नियम, नैतिकताको केही मतलब छैन । हत्यारा, डाका ,चोर, बलात्कारी सबैलाई जेलबाट छोड्न तयार छु । तर म प्रधानमन्त्री र मैले बनाएको मेरो गुटको राष्ट्रपति छोड्न तयार छैन ।
सत्ताका लागि जुनसुकै अपबित्र गठबन्धन तयार छु । यही नेपाल र नेपालीका लागि ओलीको स्पष्ट अडान हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend