काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्षेत्रमा प्रचार गर्न आएको भन्दै उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट गर्नेमध्येका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा नेपाल कम्यूनिष्ट पार्टी ९माओवादी०ले गरेको प्रचारप्रसार कार्यक्रममा रास्वपाका कार्यकर्ता बताउँदै पुगेका एक समूहले उम्मेदवासहितका कार्यकर्तालाई कुटपिट गरेका थिए । कुटपिट गर्ने तीन जनामध्ये एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ का ३१ वर्षीया अजय गौतम् छन् । अन्यको खोजी कार्य भइरहेको बताइएको छ । कुटपिटबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् ।
घण्टीको एरियामा आएर प्रचारप्रसार गरेको भन्दै कुटपिट गरेको उम्मेदवार हरिजनले बताए । पक्राउ परेका गौतमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend