काठमाडौं । नेपाली काँग्रेसले आज राष्ट्रियसभागृहमा प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा आम जनताका प्रश्नको उत्तर दिने भएको छ । आज काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुनेछ ।
काँग्रेस सभापतिले आम जनताका प्रश्नको जवाफ दिने जानकारी गराएका हुन । आज काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुनेछ ।
सभापति थापाले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् ।
सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन बिहीबार राष्ट्रिय सभा गृहमा उपस्थित हुन जानकारी गराएका हुन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend