Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीद्वारा पैदलयात्री कुट्ने कारचालक पक्राउ 


    मंगलबार, फाल्गुन ५ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पैदलयात्रीलाई गालामा ठप्पड हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दियो ।

    मंगलबार दिउँसो बीच सडकमा हिंडिरहेका पैदल यात्रुलाई एक कार चालक ओर्लिएर कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

    सामाजिक संजालमा अमानवीय ढंगले कुटपिट गर्ने ब्यक्तिको तीव्र आलोचना भएपछि प्रहरीले खोजी सुरु गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार