Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जना नियन्त्रणमा 


    आइतबार, फाल्गुन ३ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ ।

    महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने१३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन गर्ने गरी १३८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

    शिवरात्रीको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ । आइतबार बिहानैदेखि दशनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार