Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अबैध सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ


    बुधबार, माघ २१ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय नागरिक ४९ वर्षीय अबु बार्कट कुदराते खोद काजी छन् । मलद्वारमा लुकाएर ल्याएको १०० ग्रामको अर्धठोस सुनको धातु उनीबाट बरामद गरिएको प्रहरीले बताएको छ ।

    उनी फ्लाई दुबईको जहाजमार्फत दुबईबाट बुधबार बिहान १० बजे काठमाडौं आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार