Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको मूलपानीबाट गोली चलाएर प्रहरीले समात्यो १० लुटेरा


    बिहिबार, माघ १५ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

    रातिको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

    सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउको क्रममा प्रहरीले गोली चलाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार