Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ


    सोमबार, पुष २८ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

    जारी बन्द सत्रले वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन लगायतका प्रस्ताव पेस भएको छ ।

    श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको छ ।

    https://drive.google.com/file/d/1hDindFan6QoImQ0of_REkfYYUUcEb0Rv/view?usp=drivesdk

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार