Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस विशेष महाधिवेशनः ८ बजेदेखि प्रतिनिधि दर्ता, बन्दसत्र १० बजेबाट सुरु


    सोमबार, पुष २८ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहानबाट सुरु हुने भएको छ । बन्दसत्र बिहान १० बजेबाट बन्दसत्र सुरु हुनेछ ।

    त्यसअघि, बन्दसत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको दर्ता ८ बजेबाट सुरु हुँदैछ । दर्ता सकिएपछि १० बजेबाट बन्दसत्र हुनेछ ।

    विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो ।

    विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार