Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले चुनाव: महासचिवमा पोखरेलको अग्रता कायमै, पाण्डेले कति पाए ?


    बिहिबार, पुष ३ २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको गणना भृकुटीमण्डपमा जारी छ । जारी मतगणनमा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् ।

    पोखरेलले २४९ मत ल्याउँदा सुरेन्द्र पाण्डेले १९४ पाएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार