Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: ५ पूर्व मन्त्री र १० पूर्व सचिवसहित ५५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी


    आइतबार, मंसिर २१ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार तथा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना पूर्व मन्त्री र दश जना पूर्व सचिवसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

    उनीहरुबिरुद्ध करिब ८ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दर्ता गगर्न अख्तियारको टोली आइतबार नै अभियोग पत्रसहित विशेष अदालत पुगिसकेको छ । मुद्दाको विस्तृत मिसिल दर्ता प्रक्रिया अन्तिम चरणमा रहेको स्रोतले जानकारी दिएको छ ।

    यो मुद्दा पोखरा विमानस्थल निर्माणमा भएको ठेक्का प्रक्रिया, लागत अनियमितता र नीतिगत भ्रष्टाचारसँग सम्बन्धित रहेको बताइएको छ ।

    यो मुद्दा पोखरा विमानस्थल निर्माणमा भएको ठेक्का प्रक्रिया, लागत अनियमितता र नीतिगत भ्रष्टाचारसँग सम्बन्धित रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार