Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य सीआईबीको नियन्त्रणमा


    बुधबार, मंसिर १७ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

    सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)शिव कुमार श्रेष्ठका अनुसार सन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको हो।

    प्रभु बैंकका सिइओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका बताइएको छ।

    असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार