Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सबै निकायका बैठक लाइभ गर्ने नवनियुक्त खेलकुद मन्त्रीको निर्णय


    आइतबार, कार्तिक ९ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्।

    आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका हुन्।

    उनले कार्यभार सम्हाल्दै मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार