Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाई पुजा


    बुधबार, कार्तिक ५ २०८२
    745
    Shares
    राष्ट्रपति रामचन्द्र पौडेल बुधबार राष्ट्रपति भवन शीतलनिवासमा गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुहुँदै । कात्तिक कृष्ण औँशी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् ।

    कात्तिक कृष्णऔंसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

    राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार