Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी


    मंगलबार, कार्तिक ४ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको छ ।

    कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यता अधिवक्ता नेपालले पनि साइबर ब्युरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    प्रहरीले केही नखुलाए पनि अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाउन खोजिएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार