Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीको शपथ ग्रहण अगाडिसम्म मेरो मोवाइल फोन सिज गरियो: ओली


    आइतबार, कार्तिक २ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आज आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले सो जनाकारी गराएका हुन् ।

    ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईँहरूले जे सुकै संज्ञा, विश्लेषण दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिएँ, मेरो मोबाइल फोन सिज गरिएको थियो। त्यसबेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार