Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं: गृहमन्त्री


    आइतबार, कार्तिक २ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको जानकारी गराएका छन् ।

    आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको प्रत्याभूत गराउनका लागि संयुक्त पेट्रोलिङ सुरु गर्ने जानकारी गराए ।

    ‘निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको पेट्रोलिङ गर्ने । त्यही बीचमा हतियार रिकभर गर्ने लगायतका काम अघि बढाउँछौं,’ गृहमन्त्री लेखकले भने ।

    सोही फौजले कैदीबन्दी र जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारबारे पनि काम गर्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार