Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोटेश्वरको ए वान भेन्यू होटेलमा पत्रकार सम्मेलन गर्दै ओली


    आइतबार, कार्तिक २ २०८२
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

    पत्रकार सम्मेलन दिउँसो १ बजे होटेल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएको छ । जेन जी युवाको आन्दोलनपछि सत्ताच्यूत भएपछि उनले पहिलो पटक सोही सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

    यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार