Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा


    मंगलबार, असोज २८ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् ।

    विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्।

    पदबाट राजीनामामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गरे । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार