Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    आइतबार, असोज २६ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

    यसअघि हिजो शनिवारका लागि तय भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबारका लागि सारिएको थियो ।

    बैठक आज बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार