Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना


    शनिबार, असोज २५ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

    शनिबार जेन जेड प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् ।

    पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनी ११:३७ बजे अस्पतालमा पुगेका थिए । अहिले उनको स्वास्थ्य परीक्षण हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार