Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बारामा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, चार जना गम्भीर घाइते


    शनिबार, असोज २५ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जाकपुरधाम । बाराको सिम्रौनगढमा तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

    ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ । मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार