Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै


    शुक्रबार, असोज २४ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ।

    शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

    आजको बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा, सहभागिता, व्यवस्थापन, पार्टीले सञ्चालन गर्ने अभियान लगायतका विषयमा छलफल हुने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार