Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • इलाम संकटग्रस्त क्षेत्र घोषणा


    बिहिबार, असोज २३ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालैको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

    असोज अठार गते देश भर परेको अविरल बर्षाका कारण गएको पहिरोमा परि इलाममा चालिस जनाको ज्यान गएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार