Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो


    मंगलबार, असोज २१ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे । दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए ।

    उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ ।

    पहिरोको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार