Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ जनाको सकुशल उद्धार


    मंगलबार, असोज २१ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रसुवा। लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।

    पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो ।

    सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार