Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २३ सयले बढ्यो, आज कतिमा हुदैछ कारोबार ?


    मंगलबार, असोज २१ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको हो।

    बढेकोसहित आज छापवाल सुन प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार