Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँतर्फ अघि बढ्दै सवारी


    आइतबार, असोज १९ २०८२
    830
    Shares
    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङस्थित चरौदी क्षेत्रबाट काठमाडौँतर्फ अघि बढ्दै गरेका सवारीसाधन ।
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शनिबार बिहानदेखि परेको अबिरल बर्षाका कारण बिभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण रोकिएका सवारीसाधन आइतबारदेखि चल्न थालेका छन् ।

    पानी पर्न रोकिएरपछि पृथ्वी राजमार्ग सहज बनेको छ । चितवनबाट यात्रुबाहकभन्दा निजी सवारीको चहलपहल बढी छ ।

    आइतबार बिहानबाट मौसम सफा भएपछि चितवनबाट सवारीसाधन सुचारु हुन थालेका छन् । नागढुंगाबाट ५ बजेपछि भने सवारीसाधन चलाउन रोक लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार