Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तुइन खोलानजिक फेरि पहिरो, सडक अवरुद्ध


    सोमबार, असोज १३ २०८२
    855
    Shares
    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना ६ तुइनखोला पुलमा खसेको पहिरो डोजरको सहयोगमा पन्छाइँदै । मङ्गलबार दिउँसो ठूलो पहिरो खसेपछि नारायणगढ–मुलिन सडक पूर्णरुपमा अवरुद्ध छ । आज बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक फेरी पहिरो गएको छ ।

    सोमबार बिहानदेखि तुइन खोला नजिक दुंगा खस्न शुरु भएको थियो भने अहिले पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    प्रहरीले ढुंगा खस्ने क्रम नरोकिएपछि खसेका ढुंगा पन्छाउने कार्य गर्न नसकिएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार