Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हर्क साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि दिए निवेदन


    आइतबार, असोज १२ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

    उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

    उनले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार