Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीमा प्राधिकरणका अध्यक्ष शर्माले लिए पद तथा गोपनीयताको शपथ


    शुक्रबार, असोज १० २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका हुन् ।

    नवनियुक्त अध्यक्ष शर्माले आजै पद बहाली गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार