Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, असोज ९ २०८२
    870
    Shares
    cabinet
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

    मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार