Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुरामले दिए नेसपा अध्यक्ष पदबाट राजीनामा दिए


    बुधबार, असोज ८ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

    उनले आज (बुधबार) काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार