काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको भिसा प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो ।
जेन–जी आन्दोलनकै क्रममा हजारौँ कैदी जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा रोक्दै आएको थियो । केही दिनअघि मात्र खेलाडीहरूले भिसाका लागि आवेदन दिएका थिए ।
नियमित प्रक्रियाबाट ढिलाइ भएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पहल गरेको हो । वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ । टिकट बिक्री अनलाइनमार्फत सुरु भइसकेको छ ।
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा तीनवटा टी–२० म्याच खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले नै गर्ने जनाइएको छ ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend