Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक बस्दै


    आइतबार, असोज ५ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ।

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

    बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार