Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै पूर्वराष्ट्रपति भण्डारी


    शुक्रबार, असोज ३ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् ।

    उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ।

    गत २३(२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार