Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान


    शुक्रबार, असोज ३ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।

    पार्टी प्रवक्ता मनिष झालेले भने, ‘पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय बैठकले लिन्छ।’

    फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यसबारे बैठकले निर्णय लिन तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार