काठमाडौं । ‘हामी नेपाल’का संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेका छन् ।
गुरुङका अनुसार, बुधबार बुधबार रानीबारीदेखि नयाँ बानेश्वरसम्मका विभिन्न स्थानमा पल्सर र होन्डा बाइकमा सवार समूहले उनलाई पछ्याएको थियो । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको बताए।
मंगलबारदेखि नै उनलाई एक अपरिचित समूहले पछ्याइरहेको गुरुङले बताए । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत निकट दावी गर्ने समूहले आफूलाई आक्रमणको प्रयास गरेको गुरुङले जनाएका छन् ।
बस्नेतले गुरुङलाई विदेशी दलालको संज्ञा दिँदै आएका छन् । केही दिनअघि उनले सामाजिक सञ्जालमा लेख्दै ओरिजिनल बाउको छोरा वा आमाको दूध खाएको भए आफूले बोलेको कुरा गरेर देखाउन चुनौती दिएका थिए ।
बस्नेतले मिसन प्रेरित पैसा कमाउनका लागि जेन जी आन्दोलनमा मिनरल वाटर बाँडेको आरोप लगाएका छन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend