Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री छान्न बालुवाटारमा ३ मन्त्रीसहित छलफलमा प्रधानमन्त्री


    बुधबार, असोज १ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्।

    मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको जनाइएको छ। आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    छलफलमा कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ‌ओमप्रकाश अर्याल छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार