काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई दिनभित्र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका छन्।
बाढी र पहिरोले अवरुद्ध बनिरहेको सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभागका महानिर्देशक डा। बिजय जैसीलाई फोनबाटै निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।
‘मन्त्रीज्यूले कोदारी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सडकका डीजीलाई फोनबाटै भन्नुभएको छ’, सचिवालयले भन्यो, ‘स्थानीयले अवरोध नगर्ने बताइसकेका छन्, आवश्यक जनशक्ति थपेर तत्काल २ दिनभित्र अवरोध हटाउने गरी काम गर्नुस्।’
मन्त्री घिसिङले यसको प्रगति विवरण आफूलाई बुझाउन समेत विभागलाई निर्देशन दिएका छन्।
कोदारी राजमार्गमा भएको अवरोधका कारण नेपाल–चीन तातोपानी नाका समेत अवरुद्ध हुँदै आएको छ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend